न्यक्यासलमाथि सिटीको रोमाञ्चक जित, चेल्सीले फुलह्यामलाई हरायो

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासलमाथि ३ – २ गोलको रोमाञ्चक जित हात पारेको छ । केभिन डि ब्रुयना प्रेरित सिटीका लागि अस्कर बबले निर्णायक गोल गरेका थिए । न्युक्यासलको मैदान सेन्ट जेम्स पार्कमा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा साविक विजेता सिटीले २६ औं मिनेटमा अग्रता लिएको थियो । बर्नान्डो सिल्भाले, कायल वाल्करको क्रसमा … Continue reading न्यक्यासलमाथि सिटीको रोमाञ्चक जित, चेल्सीले फुलह्यामलाई हरायो